मत्ती 2:2 - नेपाली नयाँ संशोधित संस्करण2 “यहूदीहरूका राजा भई जन्मने कहाँ हुनुहुन्छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्यौं र उहाँलाई दण्डवत् गर्न आएका छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तिनीहरूले मानिसहरूलाई सोधे, “भर्खरै जन्मिनुभएका इस्राएलीहरूका राजा कहाँ हुनुहुन्छ? हामीले उहाँको जन्म भएको कुरा थाहा दिने तारालाई पूर्वमा देख्यौं र उहाँको दर्शन गर्न आएका हौं।” Viz kapitolaपवित्र बाइबल2 ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे, “यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौ जसले उहाँ जन्मेको सकेत दिएको छ। हामीले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ। हामी उहाँको आराधना गर्न आएका छौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 अनि सोधे, “यहूदीहरूका राजा भएर जो जन्मनुभएको छ, उहाँ कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौँ, र हामी उहाँलाई दण्डवत् गर्न आएका छौँ।” Viz kapitola |