Online Bible

- Reklamy -




मत्ती 19:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तिनीहरूले उहाँलाई भने, “मोशाले किन विवाहविच्‍छेदको त्‍यागपत्र दिएर पत्‍नीलाई त्‍याग्‍ने आज्ञा दिए?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 फरिसीहरूले उहाँलाई सोधे, “त्‍यसो भए किन मोशाले पत्‍नी त्‍याग्‍नेलाई त्‍यागपत्र लेखेर त्‍याग्‍नू भनेको त?”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 फरिसीहरूले सोधे, “यदि त्यसो भए मोशाले किन एउटा मानिसलाई विवाह विच्छेदको कागज लेखेर आफ्नी पत्नीसित सम्बन्ध विच्छेद हुन्छ भन्ने आज्ञा दिए?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले सोधे, “त्यसो भए किन मोशाले त्यस मानिसले आफ्नी पत्नीलाई त्यागपत्र दिएर त्यागोस् भन्‍ने आज्ञा दिए त?”

Viz kapitola kopírovat




मत्ती 19:7

Následuj nás:

Reklamy


Reklamy