मत्ती 19:2 - नेपाली नयाँ संशोधित संस्करण2 ठूला भीड़हरू उहाँको पछि लागे र उहाँले त्यहाँ मानिसहरूलाई निको पार्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 मानिसको ठूलो धुइरो उहाँको पछिपछि लाग्यो र उहाँले तिनीहरूलाई निको पार्नुभयो। Viz kapitolaपवित्र बाइबल2 धेरै मानिसहरू येशूको पछिलागे। येशूले रोगी मानिसहरूलाई निको पारिदिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 ठूला भीडहरू उहाँको पछि लागे। अनि त्यहाँ उहाँले तिनीहरूमध्येका बिरामीहरूलाई निको पार्नुभयो। Viz kapitola |