मत्ती 19:10 - नेपाली नयाँ संशोधित संस्करण10 चेलाहरूले उहाँलाई भने, “पति-पत्नीको यस्तै सम्बन्ध हो भनेता, विवाह नगर्नु नै असल हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 उहाँका चेलाहरूले भने, “पति-पत्नीको सम्बन्ध यस्तै हुने रहेछ भने त बिहे नै नगर्नु राम्रो।” Viz kapitolaपवित्र बाइबल10 चेलाहरूले येशूलाई भने, “यदि त्यही कारणले मात्र एउटा मानिसले आफ्नो पत्नीलाई त्याग्न सक्छ भने विवाह नगर्नु नै असल हुन्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 चेलाहरूले उहाँलाई भने, “यदि पति-पत्नीको बीचमा यस्तै अवस्था हो भने त विवाह नगर्नु नै असल रहेछ।” Viz kapitola |