मत्ती 19:1 - नेपाली नयाँ संशोधित संस्करण1 यी कुरा बोल्नुभएपछि येशू गालीलबाट यर्दनपारि यहूदाको इलाकातिर जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालीलबाट हिँडेर यहूदिया इलाकाको यर्दन नदीको पारि भएको भागमा जानुभयो। Viz kapitolaपवित्र बाइबल1 यी सबै कुराहरू सुनाएपछि येशूले गालील छाड्नुभयो। यर्दन नदीको पारिपट्टि छेउमा भएको यहुदिया क्षेत्रभित्र उहाँ पुग्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँ गालील प्रदेश छोडेर यर्दनको अर्कोतिर भएको यहूदिया प्रदेशका इलाकाहरूमा जानुभयो। Viz kapitola |