Online Bible

- Reklamy -




मत्ती 18:8 - नेपाली नयाँ संशोधित संस्करण

8 तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्न लाउँछ भने त्‍यसलाई काटी मिल्‍काइदेऊ। दुवै हात वा दुवै खुट्टासाथ अनन्‍त आगोमा फालिनुभन्‍दा त बरु लुलो वा लङ्गडो भएर जीवनभित्र पस्‍नु तिम्रो निम्‍ति असल हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पापमा पार्छ भने त्‍यसलाई काटेर मिल्‍काइदेओ। दुवै हात-खुट्टा लिएर कहिल्‍यै ननिभ्‍ने आगोमा पर्नुभन्दा त बरु डुँडे र खोरण्‍डो भएर अजम्‍मरी जीवन पाउनु नै बेस हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 “यदि तिम्रो हात वा खुट्टाले तिमीलाई पाप गर्नलाउँछ भने त्यसलाई काटेर फालिदेऊ। दुइहात वा खुट्टा सहित निरन्तर नरकको आगोमा जल्नुभन्दा त बरू शरीरको एउटा अङ्ग गुमाएर सधैँ भरि बाँच्नु असल हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 तिमीहरूका हात वा खुट्टाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई काटेर फालिदेओ। दुई हात अथवा दुई खुट्टा लिएर अनन्तको आगोमा फालिनुभन्दा त अपाङ्ग वा लङ्गडो भएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।

Viz kapitola kopírovat




मत्ती 18:8

Následuj nás:

Reklamy


Reklamy