मत्ती 18:4 - नेपाली नयाँ संशोधित संस्करण4 जसले यो सानो बालकजस्तै आफूलाई नम्र तुल्याउँछ, त्यही स्वर्गको राज्यमा सबैभन्दा महान् हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 यही बालकजस्तो नम्र हुने मानिस नै परमेश्वरको राज्यमा सबभन्दा ठूलो हुन्छ Viz kapitolaपवित्र बाइबल4 जसले आफूलाई यो सानो बालक झैं आफूलाई नम्र बनाउन सक्छ स्वर्गको राज्यमा उही महान हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 यसकारण जसले आफैँलाई यस बालकजस्तो नम्र बनाउँछ, त्यो स्वर्गको राज्यमा सबैभन्दा ठूलो हुनेछ; Viz kapitola |