मत्ती 18:35 - नेपाली नयाँ संशोधित संस्करण35 “तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने, स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यसै गर्नुहुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 त्यसपछि येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूले आफ्नो हृदयदेखि आफ्ना दाजुभाइलाई माफी दिएनौ भने स्वर्गमा हुनुहुने मेरो परमेश्वर पिताले पनि तिमीहरूलाई त्यस्तै गर्नुहुनेछ।” Viz kapitolaपवित्र बाइबल35 “राजाले पनि स्वर्गमा भएका मेरा पिताले जे गर्नुहुन्छ त्यही गर्यो यदि तिमीहरू प्रत्येकले आफ्ना भाइ-बहिनीहरूलाई आफ्ना हृदयले क्षमा गरेनौ भने मेरो स्वर्गको पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुने छैन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 “तिमीहरूले पनि आफ्ना सहविश्वासीलाई हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूप्रति यस्तै व्यवहार गर्नुहुनेछ।” Viz kapitola |