Online Bible

- Reklamy -




मत्ती 18:34 - नेपाली नयाँ संशोधित संस्करण

34 तब त्‍यसका मालिकले क्रुद्ध भएर त्‍यसलाई सबै ऋण नतिरुञ्‍जेल दण्‍ड दिनेहरूका हातमा सुम्‍पिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 अनि राजाले रिसाएर त्‍यस नोकरले एकएक पैसा चुक्ता नगरेसम्‍म त्‍यसलाई झ्‍यालखानमा थुन्‍ने हुकुम दिए।”

Viz kapitola kopírovat

पवित्र बाइबल

34 मालिक खुबै रिसाए र दण्डको दिनको निम्ति त्यस नोकरलाई जेलमा हालिदिए। सम्पूर्ण ऋण चुक्ता नतिरून्जेल तिनी त्यो जेलमा नै बस्नुपर्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 रिसमा त्यस मालिकले त्यसलाई सम्पूर्ण ऋण नतिरेसम्म कष्‍ट पाउनलाई झ्यालखानाका अधिकारीहरूकहाँ सुम्पिदिए।

Viz kapitola kopírovat




मत्ती 18:34

Následuj nás:

Reklamy


Reklamy