Online Bible

- Reklamy -




मत्ती 18:32 - नेपाली नयाँ संशोधित संस्करण

32 “तब मालिकले त्‍यस नोकरलाई आफूकहाँ बोलाएर भने, ‘ए दुष्‍ट नोकर, तैंले मसँग बिन्‍ती गरिस्, र मैले तँलाई तेरो ऋण माफी गरिदिएँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 अनि राजाले त्‍यस नोकरलाई बोलाएर भने, ‘ए दुष्‍ट मानिस! तेरो बिन्‍ती सुनेर मैले तँलाई पूरै ऋण माफ गरिदिएको थिएँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 “तब मालिकले नोकरलाई बोलाए र उसलाई भने, ‘तँ दुष्ट नोकर रहेछस्। तैंले म बाट धेरै ऋण लिएको थिईस्। तर तैंले मसित विन्ती गरेको हुनाले मैले त्यो माफ गरिदिए। तर तैंले तेरो ऋणीलाई दया देखाउन सकिनस्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 “तब त्यस मालिकले त्यस सेवकलाई भित्र बोलाएर भने, ‘तँ दुष्‍ट सेवक, तैँले मसित क्षमा मागेको कारण मैले तेरा सबै ऋण माफ गरिदिएँ।

Viz kapitola kopírovat




मत्ती 18:32

Následuj nás:

Reklamy


Reklamy