मत्ती 18:30 - नेपाली नयाँ संशोधित संस्करण30 “तर त्यो मानेन, र गएर ऋण नतिरुञ्जेलसम्म उसलाई झ्यालखानमा हालिदियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल30 तर त्यसले मानेन। ऋण नतिरेसम्म त्यसले उसलाई झ्यालखानमा हालिदियो। Viz kapitolaपवित्र बाइबल30 “तर त्यो पहिले नोकरले धैय गर्न सकेन। त्यसले अर्को नोकरको विरुद्ध न्यायधीश समक्ष नालिश हाल्यो अनि उसलाई जेलमा पुर्याइदियो। ऋण चुक्ता नगरून्जेल त्यो जेलमा बस्नु पर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण30 “तर उसले अस्वीकार गर्यो। अनि गएर त्यसले ऋण नतिरुन्जेल त्यस मानिसलाई झ्यालखानामा हालिदियो। Viz kapitola |