मत्ती 18:3 - नेपाली नयाँ संशोधित संस्करण3 र भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मन परिवर्तन भएर तिमीहरू साना बालकहरूजस्ता भएनौ भने कहिल्यै स्वर्गको राज्यमा पस्नेछैनौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 र भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्छु, आफ्नो मनलाई परिवर्तन गरेर यस्तो बालकजस्तो भएनौ भने तिमीहरू कसै गरेर पनि परमेश्वरको राज्यमा पस्न पाउनेछैनौ। Viz kapitolaपवित्र बाइबल3 अनि भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु। यदि तिमीहरू सानो बालकहरू जस्तै बदलिएनौ भने तिमीहरू स्वर्गको राज्यमा कहिल्यै प्रवेश गर्न सक्नेछैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 र भन्नुभयो, “म तिमीहरूलाई साँच्चै भन्दछु, तिमीहरू बदलिएर साना बालकहरूजस्ता भएनौ भने तिमीहरू कहिल्यै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनौ। Viz kapitola |