मत्ती 18:23 - नेपाली नयाँ संशोधित संस्करण23 “यसैकारण स्वर्गको राज्य एउटा राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसँग हिसाब लिने इच्छा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 किनभने परमेश्वरको राज्य त एक जना राजाले आफ्ना नोकरको हिसाब-किताब लिएको जस्तै हुन्छ। Viz kapitolaपवित्र बाइबल23 “यसकारण स्वर्गको राज्य एउटा राजा जस्तै हो जसले आफ्ना नोकरहरूबाट हिसाब मिलाउने निश्चय गर्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 “यसकारण स्वर्गको राज्य एउटा राजाजस्तो हो, जसले आफ्ना सेवकहरूबाट हिसाब लिने इच्छा गरे। Viz kapitola |