मत्ती 18:22 - नेपाली नयाँ संशोधित संस्करण22 येशूले तिनलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सत्तरी गुणा सात पल्ट। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 येशूले जवाफ दिनुभयो, “सातपल्टसम्म मात्र होइन, तर सत्तरी गुणा सातपल्टसम्म! Viz kapitolaपवित्र बाइबल22 येशूले जवाफ दिनूभयो, “म तिमीहरू सबैलाई भन्दछु, यदि उसले आफ्नो गल्ती गरिरह्यो भने पनि तिमीले सात गुणा सत्तरी पटकसम्म क्षमा दिनुपर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 येशूले जवाफ दिनुभयो, “म तिमीलाई भन्दछु, सात पल्ट होइन, तर सात गुणा सत्तरी पल्ट। Viz kapitola |