मत्ती 18:2 - नेपाली नयाँ संशोधित संस्करण2 उहाँले एउटा सानो बालकलाई नजिक बोलाएर तिनीहरूका माझमा उभ्याउनुभयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तब येशूले एउटा बालकलाई डाकेर तिनीहरूको बीचमा उभ्याउनुभयो Viz kapitolaपवित्र बाइबल2 येशूले एकजना सानो बालकलाई आफूकहाँ बोलाउनुभयो। अनि चेलाहरूको अघि त्यो बालकलाई उभ्याउनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 उहाँले एउटा सानो बालकलाई बोलाएर तिनीहरूका बीचमा उभ्याउनुभयो, Viz kapitola |