मत्ती 17:6 - नेपाली नयाँ संशोधित संस्करण6 जब चेलाहरूले यो सुने, तब तिनीहरू अति भयभीत भएर घोप्टो परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 यो आवाज सुनेर चेलाहरू डराएर घोप्टो परे। Viz kapitolaपवित्र बाइबल6 चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोप्टो परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 चेलाहरू यो कुरा सुनेपछि डरले घोप्टो परेर भुइँमा लडे। Viz kapitola |