मत्ती 17:25 - नेपाली नयाँ संशोधित संस्करण25 तिनले भने, “हो, तिर्नुहुन्छ।” पत्रुस घरमा पसेपछि येशूले तिनलाई पहिले भन्नुभयो, “सिमोन, तिम्रो विचार के छ? पृथ्वीका राजाहरूले महसूल वा कर कोबाट उठाउँछन्? आफ्ना छोराहरूबाट कि अरूहरूबाट?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 “बुझाउनुहुन्छ, किन नबुझाउने?” पत्रुसले जवाफ दिए। पत्रुस घरभित्र पसेपछि येशूले नै कुरा निकाल्नुभयो, “ए सिमोन, तिम्रो विचार के छ? यस संसारका राजाहरूले कसबाट कर उठाउँछन्? आफ्नै छोराहरूबाट उठाउँछन् कि अरूहरूबाट?” Viz kapitolaपवित्र बाइबल25 पत्रुसले जवाफदिए, “हो, येशूले ती करहरू तिर्नुहुन्छ।” त्यसपछि पत्रुस येशू भएको घरमा गए। पत्रुसले केही बोल्न अघिनै, येशूले भन्नुभयो, “यो संसारमा राजाले मानिसहरूबाट विभिन्न प्रकारका करहरू प्राप्त गर्दछन्। तर महसूल तिर्ने मानिसहरू को हुन्? के तिनीहरू राजाका परिवारका मानिसहरू हुन्? अथवा ती अरू मानिसहरू हुन्? तिम्रो यस प्रति के भनाईछ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तिनले जवाफ दिए, “हो, तिर्नुहुन्छ।” जब पत्रुस घरभित्र आए, येशूले पहिला सोधिहाल्नुभयो, “सिमोन तिम्रो के विचार छ, संसारका राजाहरूले आफ्नै छोराहरूबाट कर उठाउँछन् कि अरूबाट?” Viz kapitola |