मत्ती 17:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनीहरूका सामुन्ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्क्यो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 माथि पुगेपछि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप फेरियो। उहाँको अनुहार घामजस्तै चम्किन लाग्यो र उहाँका लुगाचाहिँ चहकिलो सेतो भयो Viz kapitolaपवित्र बाइबल2 तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ तिनीहरूका सामु उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैँ चम्क्यो, र उहाँको वस्त्र ज्योतिझैँ चम्किला भए। Viz kapitola |