मत्ती 17:18 - नेपाली नयाँ संशोधित संस्करण18 येशूले त्यसलाई हकार्नुभयो, र भूतात्मा त्यसबाट निस्किगयो। त्यो केटो तुरुन्तै निको भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 अनि येशूले त्यस भूतलाई हकारेर धपाउनुभयो र त्यो केटा तुरुन्तै निको भयो। Viz kapitolaपवित्र बाइबल18 येशूले केटाभित्र भएको भूतलाई आज्ञागर्नु भयो। त्यो केटाबाट भूत बाहिर निस्क्यो, अनि त्यसबेला देखि केटो निको भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 येशूले त्यस भूतआत्मालाई हप्काउनुभयो, र त्यो त्यस केटोबाट निस्क्यो; र त्यो केटो त्यसै घडीदेखि निको भयो। Viz kapitola |