मत्ती 17:13 - नेपाली नयाँ संशोधित संस्करण13 तब उहाँले बप्तिस्मा-दिने यूहन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको हो भनी चेलाहरूले बुझे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तब येशूले बप्तिस्मा दिने यूहन्नाको बारेमा कुरा गर्नुभएको रहेछ भनेर चेलाहरूले बुझे। Viz kapitolaपवित्र बाइबल13 तब चेलाहरूले तिनीहरूलाई बप्तिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तब उहाँले बप्तिस्मा दिने यूहन्नाको विषयमा तिनीहरूलाई भन्नुभएको भनी चेलाहरूले बुझे। Viz kapitola |