Online Bible

- Reklamy -




मत्ती 17:11 - नेपाली नयाँ संशोधित संस्करण

11 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “एलिया साँच्‍ची नै आउँछन्, र तिनले सबै कुरा फेरि सच्‍याउनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 येशूले जवाफ दिनुभयो, “हो, साँच्‍चै सबै कुरा सच्‍याउन एलिया आउनु नै पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँच्चो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 येशूले उत्तर दिनुभयो, “एलिया साँच्‍चै नै आउँछन्, र सबै कुरा पुनर्स्थापित गर्नेछन्।

Viz kapitola kopírovat




मत्ती 17:11

Následuj nás:

Reklamy


Reklamy