मत्ती 16:9 - नेपाली नयाँ संशोधित संस्करण9 के तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अझै पनि तिमीहरूले बुझेका छैनौ? पाँच हजार मानिसलाई पाँच वटा रोटीले खुवाउँदा तिमीहरूले कति डाला भरेर उठायौ? के त्यो बिर्स्यौ? Viz kapitolaपवित्र बाइबल9 तिमीहरूले किन अझै नबुझेको? पाँचवटा रोटी जो पाँच हजार मानिसहरूलाई खुवाइए पछि तिमीहरूले कतिवटा टोकरी बटुल्यौ तिमीहरूलाई याद भएन? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ, त्यो सम्झना गर्दैनौ? Viz kapitola |