मत्ती 16:4 - नेपाली नयाँ संशोधित संस्करण4 दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्दछ, तर योनाको चिन्हबाहेक अरू चिन्ह त्यसलाई दिइनेछैन।” अनि तिनीहरूलाई छोड़ेर उहाँ जानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 हिजो-आजका यी मानिसहरू कति दुष्ट र व्यभिचारी छन्। यिनीहरू शक्तिशाली चिन्ह हेर्न खोज्छन्। तर यिनीहरूले योनाको चिन्हबाहेक अरू कुनै पनि चिन्ह देख्न पाउनेछैनन्।” त्यसपछि येशू तिनीहरूलाई छोडेर त्यहाँबाट जानुभयो। Viz kapitolaपवित्र बाइबल4 दुष्ट र पापी मानिसहरूले चिन्हको निम्ति चमत्कार खोज्छन्। तर तिनीहरूलाई योनाको चिन्ह। बाहेक अरू चिन्ह देखाइनेछैन।” त्यसपछि अन्त कतै जानका निम्ति उहाँले त्यो स्थान छोड्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 दुष्ट र व्यभिचारी पुस्ताले अचम्मको चिन्ह खोज्दछ, तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।” त्यसपछि तिनीहरूलाई छोडेर येशू त्यहाँबाट जानुभयो। Viz kapitola |