मत्ती 16:25 - नेपाली नयाँ संशोधित संस्करण25 किनकि जसले आफ्नो प्राण बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ, तर जसले आफ्नो प्राण मेरो निम्ति गुमाउँछ, त्यसले त्यो पाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 किनभने आफ्नो ज्यान जोगाउन खोज्नेले त्यो गुमाउनेछ। तर आफ्नो ज्यान मेरो लागि गुमाउनेले चाहिँ त्यो पाउनेछ। Viz kapitolaपवित्र बाइबल25 जसले आफ्नो जीवन बचाउन चाहन्छ उसले त्यो गुमाउँछ अनि जसले मेरो निम्ति जीवन गुमाउँछ उसले यसको रक्षागर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 किनकि जसले आफ्नो प्राण बचाउने इच्छा गर्दछ, त्यसले त्यो गुमाउनेछ; तर जसले मेरा निम्ति आफ्नो प्राण गुमाउँछ, त्यसले त्यो पाउनेछ। Viz kapitola |