मत्ती 15:7 - नेपाली नयाँ संशोधित संस्करण7 ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 हे कपटीहरू हो! यशैया अगमवक्ताले भनेको यो कुरा तिमीहरूलाई ठ्याक्कै मिल्छ– Viz kapitolaपवित्र बाइबल7 तिमीहरू कपटीहरू हौ। यशैयाले तिमीहरूको बारेमा सही बोले। यशैयाले भनेका थिए: Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 ए कपटीहरू हो! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए: Viz kapitola |