Online Bible

- Reklamy -




मत्ती 15:36 - नेपाली नयाँ संशोधित संस्करण

36 उहाँले ती सात रोटी र माछा लिएर धन्‍यवाद चढ़ाउनुभएपछि भाँचेर चेलाहरूलाई दिनुभयो, अनि चेलाहरूले मानिसहरूलाई दिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 त्‍यसपछि उहाँले ती रोटी र माछाहरू लिएर परमेश्‍वरलाई धन्‍यवाद चढाउनुभयो। रोटीहरू टुक्राटुक्रा पारेर चेलाहरूलाई दिँदै बाँड्‍न लगाउनुभयो र चेलाहरूले मानिसहरूलाई बाँडिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 येशूले सातवटा रोटी र केही माछा लिनुभयो। अनि भोजनकोलागि परमेश्वरलाई धन्यवाद दिनुभयो। उहाँले ती रोटीलाई भाँचेर चेलाहरूलाई दिनुभयो। तिनीहरूले मानिसहरूलाई बाँडिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तब उहाँले ती सात वटा रोटी र माछा लिनुभयो, र धन्यवाद दिएर भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो; अनि तिनीहरूले मानिसहरूलाई बाँडिदिए।

Viz kapitola kopírovat




मत्ती 15:36

Následuj nás:

Reklamy


Reklamy