मत्ती 15:33 - नेपाली नयाँ संशोधित संस्करण33 चेलाहरूले उहाँलाई भने, “यस्तो ठूलो भीड़लाई यस निर्जन ठाउँमा खुवाउनु हामीले कहाँबाट यति धेरै रोटी पाउने? Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 चेलाहरूले भने, “अहो! यतिका मानिसहरूलाई यो उजाड ठाउँमा कहाँबाट खानेकुरा ल्याएर खुवाउने?” Viz kapitolaपवित्र बाइबल33 चेलाहरूले येशूलाई सोधे, “यी मानिसहरूलाई खुवाउन यति विघ्न भोजन हामी कहाँ पाउन सक्छौं? शहरदेखि हामी धेरै टाढा छौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 उहाँका चेलाहरूले जवाफ दिए, “यति ठूलो भीडलाई खुवाउनलाई यस निर्जन ठाउँमा हामीले प्रशस्त रोटी कहाँ पाउन सकौँला?” Viz kapitola |