मत्ती 15:3 - नेपाली नयाँ संशोधित संस्करण3 उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको खातिर परमेश्वरका आज्ञा भङ्ग गर्दछौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 येशूले जवाफ दिनुभयो, “अनि तिमीहरूचाहिँ किन परमेश्वरको धार्मिक आज्ञा भङ्ग गरेर आफ्नै रीतिथितिमा भुलिरहन्छौ? Viz kapitolaपवित्र बाइबल3 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरू पनि किन आफ्ना परम्पराको निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्दछौ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 येशूले जवाफ दिनुभयो, “तिमीहरूले चाहिँ किन आफ्ना परम्पराका निम्ति परमेश्वरको आज्ञा भङ्ग गर्छौ? Viz kapitola |