Online Bible

- Reklamy -




मत्ती 15:25 - नेपाली नयाँ संशोधित संस्करण

25 तर त्‍यो स्‍त्री आएर उहाँको अघि घोप्‍टो परी र भनी, “हे प्रभु, मलाई सहायता गर्नुहोस्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

25 यो सुनेर ती स्‍त्रीले येशूको पाउमा परेर भनिन्, “मलाई गुहार गर्नुहोस् हजुर!”

Viz kapitola kopírovat

पवित्र बाइबल

25 त्यो स्त्री फेरि येशूकहाँ आई। येशूको अघि घोप्टो परेर त्यसले भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

25 त्यो स्त्री उहाँकहाँ आई, र घुँडा टेकेर भनी, “प्रभु, मलाई सहायता गर्नुहोस्!”

Viz kapitola kopírovat




मत्ती 15:25

Následuj nás:

Reklamy


Reklamy