Online Bible

- Reklamy -




मत्ती 15:22 - नेपाली नयाँ संशोधित संस्करण

22 त्‍यस इलाकाबाट एउटी कनानी स्‍त्री आएर कराउँदै भन्‍न लागी, “हे प्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्‌। मेरी छोरीलाई भूतले साह्रै सताएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 त्‍यहीँ एउटी कनानी स्‍त्री आएर चिच्‍च्‍याउँदै भनिन्, “हे प्रभु, दाऊदको सन्‍तान, मलाई दया गर्नुहोस्! मेरी छोरी भूत लागेकोले नराम्रो अवस्‍थामा छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 त्यस क्षेत्रकी कुनै एउटी कनानी स्त्री येशूकहाँ आई। तिनले रूँदै भनिन्, “परमप्रभु, दाऊदका पुत्र, ममाथि दया गर्नुहोस्। मेरो छोरीलाई भूतले सताएको छ ऊ साह्रै यातनामा छे।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यतातिरबाट एउटी कनानी स्त्री जोडसित रुँदै यसो भन्दै आई, “प्रभु, दावीदको पुत्र, ममाथि दया गर्नुहोस्! मेरी छोरीलाई भूतआत्मा लागेको छ, र साह्रै सताएको छ।”

Viz kapitola kopírovat




मत्ती 15:22

Následuj nás:

Reklamy


Reklamy