मत्ती 15:2 - नेपाली नयाँ संशोधित संस्करण2 “तपाईंका चेलाहरूले पुर्खाहरूको परम्परा किन भङ्ग गर्दछन्? किनकि तिनीहरू खान अघि आफ्ना हात धुँदैनन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “तपाईंका चेलाहरूले पिता-पुर्खादेखि चलिरहेका रीतिथितिहरू किन मान्दैनन्? तिनीहरूले खानुअघि हात धुने रीति पनि पूरा गर्दैनन्।” Viz kapitolaपवित्र बाइबल2 “तपाईंका चेलाहरूले किन हाम्रा पुर्खाहरूले बनाएको नियमहरू भङ्ग गर्दछन्? खानभन्दा अघि तिनीहरू हात धुँदैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 “तपाईंका चेलाहरूले किन पुर्खाहरूका परम्परा भङ्ग गर्दछन्? तिनीहरूले खानअगि आफ्ना हात धुँदैनन्।” Viz kapitola |