Online Bible

- Reklamy -




मत्ती 15:18 - नेपाली नयाँ संशोधित संस्करण

18 तर जुन कुराहरू मुखबाट बाहिर आउँछन्, ती हृदयबाट निस्‍कन्‍छन्, र तिनैले मानिसलाई अशुद्ध तुल्‍याउँछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 तर मानिसको मुखबाट निक्‍लने कुरा उसको मनबाट आएको हुन्‍छ। यी नै कुराहरूले उसलाई अशुद्ध पार्छन्

Viz kapitola kopírovat

पवित्र बाइबल

18 मुखबाट निस्कने जेसुकैको उत्पत्ति हृदयमा हुन्छ अनि त्यसैले मानिसलाई अशुद्ध तुल्याउछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तर जे कुरा मुखबाट बाहिर निस्कन्छ, त्यो हृदयबाट आउँछ; अनि यसैले मानिसलाई अशुद्ध पार्छ।

Viz kapitola kopírovat




मत्ती 15:18

Následuj nás:

Reklamy


Reklamy