मत्ती 15:15 - नेपाली नयाँ संशोधित संस्करण15 पत्रुसले उहाँलाई भने, “हामीलाई यस दृष्टान्तको अर्थ बताइदिनुहोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 पत्रुसले भने, “तपाईंले अशुद्ध पारिने बारेमा भन्नुभएको कुरा हामीलाई बुझाइदिनुहोस्।” Viz kapitolaपवित्र बाइबल15 पत्रुसले भने, “अघि तपाईंले मानिसहरूलाई भन्नु भएको कुराको हामीलाई व्याख्या गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 पत्रुसले भने, “यस दृष्टान्तको अर्थ हामीलाई बुझाइदिनुहोस्।” Viz kapitola |