मत्ती 15:14 - नेपाली नयाँ संशोधित संस्करण14 तिनीहरूलाई छोडिदेओ, ती अन्धा अगुवाहरू हुन्। अन्धाले अन्धालाई डोर्यायो भने, ती दुवै खाल्डोमा पर्नेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 तिनीहरूको वास्ता नगर, तिनीहरू त अन्धाहरूका अन्धा अगुवा हुन्। एउटा अन्धाले अर्को अन्धालाई डोर्यायो भने के दुवै खाडलमा पर्दैनन् र?” Viz kapitolaपवित्र बाइबल14 फरिसीहरूलाई छाडिदेऊं। तिनीहरू मानिसहरूलाई अगुवाई त गर्छन्, तर तिनीहरूको अगुवाई एउटा अन्धाले अर्को अन्धलाई डोर्याएको जस्तो हुन्छ। अनि जब एक अन्धाले अर्को अन्धालाई डोर्याउँछ तब दुवै खाल्डामा पर्नेछन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 तिनीहरूलाई छोडिदेओ; ती दृष्टिविहीन अगुवाहरू हुन्। यदि एउटा दृष्टिविहीनले अर्को दृष्टिविहीनलाई डोर्याउँछ भने दुवै खाडलमा पर्नेछन्।” Viz kapitola |