Online Bible

- Reklamy -




मत्ती 15:12 - नेपाली नयाँ संशोधित संस्करण

12 यसपछि चेलाहरू आएर उहाँलाई भने, “के तपाईंलाई थाहा छ, फरिसीहरू तपाईंका कुरा सुनेर चिढ़िएका छन्‌?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 पछिबाट चेलाहरूले आएर उहाँलाई भने, “के तपाईंले थाहा पाउनुभयो? तपाईंले भन्‍नुभएको कुराले गर्दा फरिसीहरू रिसाए।”

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तब चेलाहरू येशूकहाँ आएर उहाँलाई भने, “के तपाईंलाई थाहा भयो कि तपाईंले भन्नुभएको कुराबाट फरिसीहरू रिसाए भने तपाईंले थाहा पाउनुभयो?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तब चेलाहरूले उहाँकहाँ आएर सोधे, “यो सुनेर फरिसीहरू अपमानित भएका छन् भनी तपाईंलाई थाहा भयो?”

Viz kapitola kopírovat




मत्ती 15:12

Následuj nás:

Reklamy


Reklamy