मत्ती 15:10 - नेपाली नयाँ संशोधित संस्करण10 उहाँले मानिसहरूलाई आफूकहाँ बोलाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “सुन र बुझ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 त्यसपछि येशूले मानिसहरूको धुइरोलाई बोलाएर भन्नुभयो, “मेरो कुरा मन लगाएर सुन, Viz kapitolaपवित्र बाइबल10 येशूले मानिसहरूलाइ आफूकहाँ बोलाउनु भयो। उहाँले भन्नुभयो, “म तिनीहरूलाई केही भन्छु। सुन र यसलाई बुझ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 अनि येशूले भीडलाई आफूकहाँ बोलाएर भन्नुभयो, “सुन र बुझ। Viz kapitola |