Online Bible

- Reklamy -




मत्ती 14:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तब राजा शोकित भए तापनि आफ्‍ना शपथ र अतिथिहरूको कारण तिनले त्‍यसै गर्ने हुकुम दिए,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 यो सुनेर हेरोद चिन्‍तामा परे। तर त्‍यतिका पाहुनाहरूका अगाडि शपथ हालेको हुनाले उनले छोरीको इच्‍छा पूरा गरिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 राजा हेरोद खूबै दुःखी भए। तर छोरीले जे चाहन्छे त्यो उसलाई दिने शपथ उनले लिएका थिए। अनि हेरोदसँगै खाने मेचमा बसेका मानिसहरूले पनि यो (शपथ) सुनेका थिए। उसले आफ्नी छोरीले चाहेको कुरा ल्याउने आदेश दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 यो सुनेर राजा दुःखित भए, तर आफ्नो शपथ र भोजमा बसेका पाहुनाहरूका निम्ति उनले त्यस बिन्तीलाई पूरा गरिदिने आज्ञा दिए।

Viz kapitola kopírovat




मत्ती 14:9

Následuj nás:

Reklamy


Reklamy