मत्ती 14:7 - नेपाली नयाँ संशोधित संस्करण7 त्यसो हुँदा तिनले त्यसलाई जे मागे पनि दिने शपथ खाएर प्रतिज्ञा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अनि उनले शपथ हाल्दै केटीलाई भने, “तिमीले जे मागे पनि म तिमीलाई दिनेछु।” Viz kapitolaपवित्र बाइबल7 अनि उसले चाहेको कुनै पनि चीज दिने वचन हेरोदले दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यसले जे मागे पनि दिनेछु भनी शपथ खाएर त्यसलाई वचन दिए। Viz kapitola |