मत्ती 14:6 - नेपाली नयाँ संशोधित संस्करण6 तर जब हेरोदको जन्मदिन आयो, तब हेरोदियासकी छोरीले तिनीहरूका बीचमा नाचेर हेरोदलाई प्रसन्न तुल्याई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 हेरोदको जन्मदिनको खुसीयालीमा हेरोदियासकी छोरीले सबैको अघि खुब राम्रोसँग नाचेर देखाई। यो देखेर हेरोद धेरै खुसी भए Viz kapitolaपवित्र बाइबल6 हेरोदको जन्म दिनमा, हेरोदियासकी छोरीले हेरोद र तिनका अतिथिहरूका निम्ति नाचेर देखाई। हेरोद खूबै खुशी भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 हेरोदको जन्मदिनमा हेरोदियासकी छोरीले पाहुनाहरूका निम्ति नाचेर हेरोदलाई धेरै खुशी पारी। Viz kapitola |