मत्ती 14:4 - नेपाली नयाँ संशोधित संस्करण4 यूहन्नाले हेरोदलाई यसो भनेका थिए, “तपाईंले तिनलाई पत्नीको रूपमा राख्नु उचित हुँदैन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 किनभने यूहन्नाले “आफ्नो भाइकी स्वास्नीलाई यसरी ल्याएर राख्नु ठीक हुँदैन,” भनेर उनलाई सम्झाएका थिए। Viz kapitolaपवित्र बाइबल4 यसो भनेका थिए, “तपाईं हेरोदले बुहारीलाई पत्नि बनाएर राख्नु ठीक हुदैन यसकारण यूहन्नालाई पक्रेको थिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि यूहन्नाले तिनलाई यसो भनेका थिए: “तपाईंले तिनलाई राख्नु उचित छैन।” Viz kapitola |