Online Bible

- Reklamy -




मत्ती 14:33 - नेपाली नयाँ संशोधित संस्करण

33 डुङ्गामा हुनेहरूले उहाँलाई दण्‍डवत्‌ गरे, र भने, “साँच्‍चै तपाईं परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 तब नाउमा भएका चेलाहरू सबैले उहाँको पाउमा घोप्‍टो पर्दै भने, “साँच्‍चै तपाईं त परमेश्‍वरकै पुत्र पो हुनुहुँदो रहेछ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

33 डुङ्गामा भएका चेलाहरूले येशूलाई आराधना गर्दै भन्न लागे, “साँच्चै तपाईं परमेश्वरका पुत्र हुनुहुन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 तब डुङ्गामा हुनेहरूले “साँच्‍चै तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ” भने, र उहाँलाई दण्डवत् गरे।

Viz kapitola kopírovat




मत्ती 14:33

Následuj nás:

Reklamy


Reklamy