मत्ती 14:32 - नेपाली नयाँ संशोधित संस्करण32 जब उहाँहरू डुङ्गामा पस्नुभयो तब बतास थामियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 त्यसपछि येशू पत्रुससँगै नाउमा चढ्नुभयो अनि बतास पनि थामिहाल्यो। Viz kapitolaपवित्र बाइबल32 जब पत्रुस र येशू दुवै डुङ्गामा चढे आँधी पनि थामियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 अनि जब उहाँहरू डुङ्गामा चढ्नुभयो, बतास शान्त भयो। Viz kapitola |