मत्ती 14:3 - नेपाली नयाँ संशोधित संस्करण3 किनभने हेरोदले आफ्नो भाइ, फिलिपकी पत्नी हेरोदियासको खातिर यूहन्नालाई पक्री बाँधेर कारागारमा हालिदिएका थिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 पहिले आफ्ना भाइ फिलिपकी स्वास्नी हेरोदियासको कारणले गर्दा हेरोदले यूहन्नालाई बाँधेर थुनामा राखेका थिए Viz kapitolaपवित्र बाइबल3 यसअघि हेरोदले यूहन्नालाई कैद गरेका थिए। हेरोदले यूहन्नालाई साङ्गलोले बाँधेर कैदमा हालेका थिए हेरोदियासको कारणले। हेरोदियास, हेरोदको दाज्यू फिलिपकी पत्नी थिइन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 हेरोदले आफ्नो भाइ फिलिपकी पत्नी हेरोदियासको कारणले यूहन्नालाई पक्रेर बाँधेका थिए; र तिनलाई झ्यालखानामा राखेका थिए। Viz kapitola |