Online Bible

- Reklamy -




मत्ती 14:29 - नेपाली नयाँ संशोधित संस्करण

29 उहाँले भन्‍नुभयो, “आऊ।” पत्रुस डुङ्गाबाट ओर्लेर येशूकहाँ जानलाई पानीमाथि हिँड्‌न लागे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 येशूले भन्‍नुभयो, “आऊ न त!” पत्रुस नाउबाट उत्रेर पानीमाथि हिँड्दै येशूकहाँ जान लागे।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 येशूले भन्नुभयो, “आऊ पत्रुस।” त्यसपछि पत्रुसले डुङ्गा छोडे र पानिमाथि हिंड्दै येशू भएकहाँ गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 उहाँले भन्‍नुभयो, “आऊ।” तब पत्रुस डुङ्गाबाट ओर्लेर पानीमाथि हिँड्दै येशूतिर आए।

Viz kapitola kopírovat




मत्ती 14:29

Následuj nás:

Reklamy


Reklamy