मत्ती 14:26 - नेपाली नयाँ संशोधित संस्करण26 जब चेलाहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखे, तब डराएर तिनीहरूले भने, “यो त भूत हो!” र तिनीहरू डरले चिच्च्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 उहाँलाई पानीमाथि हिँडेर आइरहनुभएको देखेर तिनीहरू “ओहो!” भनेर डरले चिच्च्याउन थाले। Viz kapitolaपवित्र बाइबल26 उहाँलाई पानीमा हिड्दै गरेको देखेर चेलाहरू डराउन लागेका थिए। “यो भूत हो।” तिनीहरू डरले चिच्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब चेलाहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरू डराए। अनि तिनीहरू, “यो त भूत हो” भनी डरले चिच्याए। Viz kapitola |