मत्ती 14:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिनले आफ्ना भारदारहरूलाई भने, “उनी बप्तिस्मा-दिने यूहन्ना हुन्। उनी मृतकबाट जीवित भएका छन्। यसैकारण शक्तिमा यी कामहरू उनीद्वारा भइरहेछन्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “यिनी त मारिएका बप्तिस्मा दिने यूहन्ना नै हुन्! उनी फेरि बिउँतेर आएका होलान्। त्यसैले त यिनले यस्ता शक्तिशाली कामहरू गर्दछन्।” Viz kapitolaपवित्र बाइबल2 हेरोदले आफ्ना नोकरहरूलाई भने, “यो मानिस साँच्चै बप्तिस्मा दिने यूहन्ना हुन्। उनी मृत्युबाट बौरी उठेछ। यसैले यत्रो आश्चर्यकर्महरू गर्न सक्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिनले आफ्ना भारदारहरूलाई भने, “यिनी त बप्तिस्मा दिने यूहन्ना हुन्; जो मरेकाबाट जीवित भएका छन्। त्यसकारण तिनीद्वारा शक्तिशाली कामहरू भइरहेका छन्।” Viz kapitola |