मत्ती 14:16 - नेपाली नयाँ संशोधित संस्करण16 तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिनीहरूलाई जानु आवश्यक छैन। तिमीहरूले नै यिनीहरूलाई खान देओ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 येशूले भन्नुभयो, “तिनीहरू जानुपर्दैन, तिमीहरूले नै तिनीहरूलाई खान देओ।” Viz kapitolaपवित्र बाइबल16 येशूले भन्नुभयो, “मानिसहरू यहाँबाट नजाउन बरू तिमीहरू आफैंले तिनीहरूलाई केही खानेकुराको प्रबन्ध गरिदेऊ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 येशूले जवाफ दिनुभयो, “तिनीहरूलाई जान खाँचो छैन। तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” Viz kapitola |