मत्ती 14:13 - नेपाली नयाँ संशोधित संस्करण13 जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यो खबर सुनेपछि येशू नाउमा चढेर एकान्त ठाउँतिर लाग्नुभयो। तर येशू जान लाग्नुभएको थाहा पाएर मानिसहरू गाउँ-गाउँबाट निस्केर पैदलै उहाँको पछि लागे। Viz kapitolaपवित्र बाइबल13 जब येशूले यूहन्नामाथि भएका घट्नाहरू सुन्नुभयो, उहाँ एउटा नाउमा चढेर निर्जन ठाउँमा जानूभयो। जब मानिसहरूले येशू गइसक्नु भएको कुरा थाहा पाए। तिनीहरूले आफ्नो शहर छाडेर जमीनको बाटो भएर येशूलाई पछ्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 जब येशूले यो घटना सुन्नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे। Viz kapitola |