Online Bible

- Reklamy -




मत्ती 13:7 - नेपाली नयाँ संशोधित संस्करण

7 अरूहरूचाहिँ काँढ़ाहरूका बीचमा परे, तर काँढ़ाहरू बढ़ेर आए र तिनलाई निसासिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 कति बिउचाहिँ काँडाको घारीमा पर्‍यो, तर काँडाको झ्‍याङ बढ्दा उम्रेका बिरुवाहरू पहेंलिएर मरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 कतिपय बीऊहरू मलिलो माटोमा खसेका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 अरू केही बिउचाहिँ काँडाका झाडीमा परे; अनि काँडाहरू बढेर आए, र ती बिरुवाहरूलाई निसासिदिए।

Viz kapitola kopírovat




मत्ती 13:7

Následuj nás:

Reklamy


Reklamy