मत्ती 13:56 - नेपाली नयाँ संशोधित संस्करण56 के यिनका बहिनीहरू सबै हामीहरूसँगसँगै छैनन् र? त यिनलाई यी सबै कुरा कहाँबाट प्राप्त भयो?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल56 यिनका बहिनीहरू पनि त यहीँ नै छन् नि। यिनले यी सबै कुराहरू कहाँबाट पाएका हुन्?” Viz kapitolaपवित्र बाइबल56 अनि उनका सबै बहिनीहरू अहिले हामीसँग छन्। यसर्थ, उनले यी कुराहरू गर्ने यत्रो बुद्धि र शक्ति कहाँबाट पाए?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण56 के यिनका बहिनीहरू हामीसित छैनन् र? त्यसो भए यिनलाई यी सबै कुराहरू कहाँबाट प्राप्त भयो?” Viz kapitola |